Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा ट्राफिक प्रहरीको कडा चेकिङ, एकै दिन ७७४ सवारीचालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा ट्राफिक प्रहरीको कडा चेकिङ, एकै दिन ७७४ सवारीचालक कारबाहीमा
Photo / Coverage: फरकधार

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना  छन् । त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा
PoliticsJust now

सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्। सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए। ‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ। उहाँहरू पनि तयारी गरिरहनुभएको देखिन्छ,’ अर्यालले […] ...

काठमाण्डुपाटी
चाडपर्व सकिएपछि सुरु भयो चुनावी चर्चा
PoliticsJust now

चाडपर्व सकिएपछि सुरु भयो चुनावी चर्चा

अविनाश चौधरीधनगढी, मङ्सिर ८ गते । नेपालीहरुको महान चाडपर्व सकिएपछि चुनावी चर्चा सुरु भएको छ । दसैं–तिहारको रमझम पश्चात स्थानीय तहको निर्वाचन बारेमा चियोचर्चा हुन थालेको हो ।स्थानीय... ...

गोरखापत्र
आनि छोइङ डोल्माको नियुक्ति विधिविपरीत भएको दाबीसहित सर्वोच्चमा रिट
PoliticsJust now

आनि छोइङ डोल्माको नियुक्ति विधिविपरीत भएको दाबीसहित सर्वोच्चमा रिट

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुने
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मङ्सिर १६ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement