दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मङ्सिर १६ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिमका साथै लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागी...
दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुने

Read Complete Original Article
Published originally on फरकधार






