Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप

काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप

काठमाडौं । शुक्रबार आज काठमाडौं उपत्यकाकामा सडकमा सवारी चाप बढेको छ। दसैँका लागि उपत्यका बाहिरिएका मानिसहरू फर्किन थालेसँगै सडकमा चहलपहल बढन थालेको हो । अन्य दिनको तुलनामा आज (शुक्रबार) सार्वजनिक सवारीसाधनको चाप बढ्नुका साथै यात्रु र पैदलयात्रीको आवागमन पनि बढेको पाइएको छ । यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको थियो। दसैँ बिदापछि उपत्यकामा मानिसहरूको आवागमन बढ्दै जाँदा सवारी चापमा समेत वृद्धि भएको छ। The post काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क
ताजा खबरJust now

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क

विशेषगरी वसन्तपुर र हनुमानढोका क्षेत्रमा मानिसहरू एकअर्कालाई ठेल्दै हिँड्नुपर्ने अवस्था थियो। ...

हाम्राकुरा
भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले
ताजा खबरJust now

भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल ...

केन्द्रबिन्दु
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
ताजा खबरJust now

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड ...

नेपालन्युज
विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने
ताजा खबरJust now

विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने

नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play