विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने

नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ गल्र्स टी–२० आई’ प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितामा आयोजक च...
Read Complete Original Article
Published originally on फरकधार
Related News

मादीबाट मकालु चिहाउँदा... (तस्बिरहरू)
संखुवासभा। शरद ऋतुको आगमनसँगै खुलेको सफा नीलो आकाशले नेपालका हिमशृङ्खलाहरूको सौन्दर्यलाई अझ निखारेको छ। सङ्खुवासभा जिल्लास्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा समृद्ध मादी नगरपालिका क्षेत्रबाट कैद गरिएका मकालु हिमालकाे सङ्ग्रहले यहाँको ग्रामीण... ...

आगामी हप्ताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
काठमाण्डु – नेपाल मौसम विज्ञान विभागले आगामी हप्ताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले हप्ताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने हप्ताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘हप्ताको अन्त्यमा कोशी, […] ...

नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं । नेपाली ‘यू–१९’ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा २ अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी ३ देखि ८ नोभेम्बरसम्म चीनमा आयोजना हुने ...

द्वन्द्वका घाउ बोकेर बाँचिरहेछन्, राज्यले चिन्नै बाँकी छ
सशस्त्र द्वन्द्वमा कुनै पक्षमा नलागे पनि बम र गोलीबाट घाइते भएकाहरू राज्यको राहत, क्षतिपूर्ति र परिपूरणबाट वञ्चित छन् । देशभरका यस्ता पीडितको एउटै माग छ- राज्यले आफूहरूलाई चिनोस् र न्याय देओस् । ...


