मंगलबार बिहान काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ। ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको ५।६ स्थानीय म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौँ उपत्कामा पनि महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोल...
काठमाडौँमा भूकम्पको धक्का

Read Complete Original Article
Published originally on नेपालखबर






