काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एनपीएल क्रिकेट: कर्णालीले जनकपुरलाई हरायो
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,माेइल अलीले १९ रनकाे याेगदान गरेपनि जित दिलाउन सकेनन् । कर्णालीका युनि… ...

६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, कात्तिक १० । प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सर्राफको साथबाट ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहना बरामद गरिएको छ । उहाँका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका–७ ...

इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस अभियानमा सहभागी ड्राइभर पार्टनरहरूले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुर… ...

एनपीएल : कर्णालीद्वारा जनकपुरलाई १३३ रनको लक्ष्य
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे । जनकपुरका लागि कप्तान… ...


