Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Business/६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, कात्तिक १० । प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सर्राफको साथबाट ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहना बरामद गरिएको छ । उहाँका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका–७ बाट पक्राउ गरिएको हो । पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला, सरकारले दियो आशयपत्र
अर्थतन्त्रJust now

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला, सरकारले दियो आशयपत्र

काठमाडौं ।नेपालको सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यले सरकारले निजी कम्पनीहरूलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा नयाँ पहल सुरु भएको छ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले… ...

आर्थिक न्यूज
एनपीएल क्रिकेट:  कर्णालीले जनकपुरलाई हरायो
अर्थतन्त्रJust now

एनपीएल क्रिकेट:  कर्णालीले जनकपुरलाई हरायो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ।  जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,माेइल अलीले १९ रनकाे याेगदान गरेपनि जित दिलाउन सकेनन् । कर्णालीका युनि… ...

आर्थिक न्यूज
इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने
अर्थतन्त्रJust now

इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस अभियानमा सहभागी ड्राइभर पार्टनरहरूले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुर… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play