कांग्रेस तन्नेरी बन्दै छ, हामी युवामय बन्यौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् । उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण बन्दै गएको अनुभूति भएक...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कांग्रेस वरिष्ठ उपसभापति शर्मा भन्छन् - कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । ...

साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लाेकेश अर्धशतक हिर्काउने चाैथाे खेलाडी बने प्रतियोगिताकाे तेस्रो अर्धशतक जनकपुर बाेल्ट्सका ...

मोबाइल चलाउँदै सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर
पछिल्लो समय राति सुत्नुअघि मोबाइल चलाउने बानी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ । सामाजिक सञ्जाल हेर्ने, भिडियो चलाउने, समाचार पढ्ने वा साथीभाइसँग कुराकानी गर्ने क्रममा धेरैले घण्टौँ मोबाइलमा बिताउने गरेका छन् । तर, सुत्नुअघि लामो समय मोबाइल चलाउने बानीले निद्रा र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो ...

बिहान उठ्नेबित्तिकै चिया पिउनु राम्रो कि कफी ?
धेरै मानिसको दिन चिया वा कफीबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै एक कप तातो चिया वा कफी पिउने बानी धेरैको दैनिक जीवनको हिस्सा बनिसकेको छ । तर, खाली पेटमा चिया पिउनु राम्रो कि कफी ? स्वास्थ्यका दृष्टिले कुन बढी फाइदाजनक हुन्छ भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिया र कफी दुवैका आ–आफ्नै फाइदा छन् । तर, बिहान ...

