Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेमा असन्तुष्ट नेता कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको सुझाव
OthersJust now

एमालेमा असन्तुष्ट नेता कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको सुझाव

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता–कार्यकर्तालाई नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । उनले मुलुकका विद्यमान ...

पर्दाफास
देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने
OthersJust now

देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन् । मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन् । महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन ...

पर्दाफास
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प
OthersJust now

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी बन्छन् ? ...

अनलाइन खबर
पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ
OthersJust now

पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ

सरकारले पत्रकारहरूमाथि भएको धरपकडमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकारमाथिको धरपकडबारे प्रहरीले सरकारसँग अनुमति नलिएको र सरकारले कुनै निर्देशनसमेत नदिएको बताए । उनका अनुसार प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र त्यसबारे बुझ्न प्रहरीले सोधपुछ गरेको सरकारको बुझाइ छ । प्रधानमन्त्रीले आईजीपीको राजीनामा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play