Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्दैछ सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने सरकारको निर्णय
PoliticsJust now

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने सरकारको निर्णय

सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सरकार ...

फरकधार
सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड
PoliticsJust now

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि महोत्तरी आएका प्रचण्डले बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरे ।मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको पनि उनले […] ...

काठमाण्डुपाटी
तिहारमा झिलिमिली बत्तीको आयात घट्यो
PoliticsJust now

तिहारमा झिलिमिली बत्तीको आयात घट्यो

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play