Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेसले गरेन चियापान कार्यक्रम

कांग्रेसले गरेन चियापान कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले गरेन चियापान कार्यक्रम

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो । ‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
OthersJust now

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिए । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, ...

पर्दाफास
भोटेकोशी बाढीपछि स्याफ्रुबेँसी जोड्न बेलिब्रिज निर्माण हुँदै
OthersJust now

भोटेकोशी बाढीपछि स्याफ्रुबेँसी जोड्न बेलिब्रिज निर्माण हुँदै

स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । गत भदौ १० गते भोटेकोशीमा गएको ...

पर्दाफास
शिक्षा अधिकृतको सिमल तरुल खेती
OthersJust now

शिक्षा अधिकृतको सिमल तरुल खेती

सरकारी जागिरको व्यस्तता र पारिवारिक जिम्मेवारीबीच पर्साको ठोरीका शिवराज फुँयालले अफ्रिकन सिमल तरुलको व्यावसायिक खेती गरेका छन् । आठौं तहका शिक्षा अधिकृत उनले करिब ५० हजार रुपैयाँ खर्च गरेर पाँच लाख रुपैयाँ खुद आम्दानी गर्ने लक्ष्य राखेका छन् । ...

अनलाइन खबर
अर्घाखाँचीको पहिचान सराय : तरवार र खुँडाको तालमा गुञ्जिन्छ ‘वाख्यै भाइ हो’
OthersJust now

अर्घाखाँचीको पहिचान सराय : तरवार र खुँडाको तालमा गुञ्जिन्छ ‘वाख्यै भाइ हो’

८ कात्तिक, अर्घाखाँची । हातमा तरवार र खुँडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराय नाचको हो। बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play