शिक्षा अधिकृतको सिमल तरुल खेती

सरकारी जागिरको व्यस्तता र पारिवारिक जिम्मेवारीबीच पर्साको ठोरीका शिवराज फुँयालले अफ्रिकन सिमल तरुलको व्यावसायिक खेती गरेका छन् । आठौं तहका शिक्षा अधिकृत उनले करिब ५० हजार रुपैयाँ खर्च गरेर पाँच लाख रुपैयाँ खुद आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा ...

बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?
सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले लवलाई सोधिन् प्रश्न ‘वीकेन्डका वार’को एउटा प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्काउटकी प्रेमिका काश्वी बिग… ...

चितवनमा दसैंमा घट्यो सवारी दुर्घटना
८ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना… ...

हिमालपारी ‘झ्याउ’ मानिएको ‘स्याउ’ले कसरी बदल्यो जीवनस्तर ?
हिमाली जिल्ला मुस्ताङको स्याउ आज नेपालको कृषि क्षेत्रको विशिष्ट पहिचान बनेको छ। मार्फा, टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ ,छैरो र वारागुङमुक्ति क्षेत्रगाउपालिकाका गाउँहरुको स्याउ बगैँचाले मुस्ताङलाई देशभर चिनाएका छन्। तर मुस्ताङमा स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार र बजार विकाससँगै मुस्ताङको स्याउ खेतीले ...


