कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथ ग्रहणदेखि पदबहालीसम्म नयाँ अभ्यास

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन्। बिहीबार दिउँसो ३ बजे आयोजित समारोहमा सभापति गगनकुमार थापाले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए। […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News
प्रधानन्यायाधीश शर्माले भने- घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन
प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस लिएको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले अनलाइन पत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित समाचार आधारहीन, झुट्टा र कपोलकल्पित भएको बताएका हुन् । ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको शर्माले जनाएका छन् ...

कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली ...

एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग आर्य फार्माल्याबको तीन वर्षे सहकार्य
स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य ...


