नेपाली कांग्रेसका नेता देवराज चालिसे
कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्न नेता चालिसेको चेतावनी

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपाली कांग्रेसका नेता देवराज चालिसे
Published originally on हाम्राकुरा

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३: ०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो । ...

नेपाल प्रहरीको उच्च नेतृत्वमा बढुवा, पदस्थापन र भावी नेतृत्वलाई लिएर आन्तरिक खटपटको चर्चा चलिरहेका बेला संगठनका आठ वरिष्ठ अधिकृत एकैपटक अनिवार्य अवकाशमा जाने भएका छन् । आगामी पुस ५ गते पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) र तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी सेवाबाट बिदा लिन लागेका हुन् । २०५३ पुस ५ गते नेपाल प्रहरीमा ...

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन ...

पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् । मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि ...