Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

10/26/2026, 11:30:14 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला
OthersJust now

एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा ...

पर्दाफास
८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास
OthersJust now

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

लुलाले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको तीव्र आलोचना गर्दै राष्ट्रिय सार्वभौमसत्तालाई निर्वाचन अभियानको केन्द्रीय विषय बनाए । त्यही कारण चौथो कार्यकालका लागि राष्ट्रपति पदमा जित हासिल गरेका छन् । ...

अनलाइन खबर
पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने
OthersJust now

पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने

९ कात्तिक, कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देखाउन पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ। पोखराको हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा रहेका फ्यान पार्कमा सोमबारदेखि प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सकिनेछ। उद्घाटन दिन दुवै स्थानमा समर्थकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फ्यान पार्कमा एनपीएलका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play