Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?

कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?

10/25/2026, 1:22:58 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना
ताजा खबरJust now

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए। ‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी ...

कर्पोरट खबर
अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
ताजा खबरJust now

अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

वासिङ्टन । जर्मन कार निर्माता कम्पनी अडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने ...

केन्द्रबिन्दु
एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन
ताजा खबरJust now

एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन

काठमाडौँ । बङ्गलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी यस सिजन पोखरा एभेन्जर्सबाट खेल्दैछन् । ३९ वर्षीय शाकिबको आगमनसँगै... ...

रातोपाटी
बैतडीमा भूकम्प धक्का महसूस
ताजा खबरJust now

बैतडीमा भूकम्प धक्का महसूस

बैतडी – बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको छ । आईतबार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प भएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसूस गरिएको थियो । ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play