Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कस्तो छ मंगलबारको दिन तपाईको ?

कस्तो छ मंगलबारको दिन तपाईको ?

10/27/2026, 2:11:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ मंगलबारको दिन तपाईको ?

२०८३ कात्तिक १० गते मंगलबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ । सिंहरोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ । कन्यामनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ । तुलापार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ । वृश्चिकशत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ । धनुआँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ । मकरकार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ । कुम्भछोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ । मीनबोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
ताजा खबरJust now

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

हिमालय टाइम्स
ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
ताजा खबरJust now

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

हिमालय टाइम्स
एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
ताजा खबरJust now

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

हिमालय टाइम्स
एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
ताजा खबरJust now

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play