कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप
काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा कसले र के प्रयोजनका लागि फोन गरेको हो भन्ने जानकारी पाउन सहज बनाउने उद्देश्यसहित नयाँ सञ्चार एप ‘कलएक्सा’ (Callexa) नेपालमा सार्वजनिक भएको छ ।‘नो ह्वाई, बिफोर यु आन्सर’ अर्थात् ‘फोन उठाउनुअघि नै कसले र किन गरेको हो थाहा पाउनुहोस्’ भन्ने नारासहित विकसित एपले कलिङ, म्यासेजिङ, सामाजिक सञ्जाल र सामुदायिक सेवाहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ ।सन् २०२६ अक्टोबर १८ अर्थात् २०८३ कात्तिक १ गते औपचारिक रूपमा सार्
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल ...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...

अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई
संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले फेब्रुअरीमा हुने ग्रामी अवार्डको आसपास उक्त सेवा सार्वजनिक गर्ने योजना बनाएको छ। यसका लागि प्रिमियम ग्राहकसँग मासिक थप ४ देखि ५ अमेरिकी डलर शुल्क लिने विकल्पमा पनि कम्पनीले विचार गरिरहेको छ। रोयटर्सका ...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन
१३ कात्तिक, काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले […] The post डेभलपमेन्ट बैंकर्स ...


