कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन्। त्यस्तै तीन सय २१ रन बनाएका छन्। समग्रमा उनल...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...

बर्जुमा बोराभित्र पुरुषको शव फेला
सुनसरी – सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा १ पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका […] ...

एनपीएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारबाट सुरू हुँदैछ, जसमा आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। • प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। • यसपालि खेलाडीले अम्पायरको निर्णय रिभ्यु गर्न पाउनेछन् र प्रतियोगिता आईसीसीले स्याङ्सन ...

माडीका किसानको चिन्ता : धान काटौं पानीको डर, नकाटौं हात्तीको
चितवन निकुञ्जको आडमा रहेका बस्तीहरूमा खेती जोगाउन स्थानीयलाई सधै सकस हुने गरेको छ । ...


