नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । कर्णालीले यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो । काठमाडौंले भने पछिल्लो खेलमा जनकपुर ब...
कर्णालीविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ

Read Complete Original Article
Published originally on फरकधार






