Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने
Photo / Coverage: फरकधार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य
PoliticsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण र व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले फ्लडलाइट जडान, दर्शक सिट र फर्निसिङको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन ...

फरकधार
सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय
PoliticsJust now

सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

गोरखापत्र समाचारदाताकाठमाडौं, मंसिर १२ गते । नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका साथै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूम... ...

गोरखापत्र
एकै रात हजारभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी
PoliticsJust now

एकै रात हजारभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

शुक्रबार राति रूसमाथि गरिएका आक्रमण प्रयासमा पठाइएका एक हजार २०० भन्दा युक्रेनी ड्रोन खसालिएको रूसी अधिकारीहरूले शनिबार दाबी गरेका छन् । सयौँ ड्रोनहरू मस्को क्षेत्रतर्फ लक्षित थिए ।  युक्रेनले पनि विभिन्न क्षेत्रमा सयौँ रूसी ड्रोन प्रहार भएको जनाएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।  दुवै पक्षले पछिल्ला महिनाहरूमा हवाई आक्रमण बढाएका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म ...

फरकधार
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]
PoliticsJust now

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement