गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण र व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले फ्लडलाइट जडान, दर्शक सिट र फर्निसिङको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए । मन्त्री लम्सालका अनुसार बाँकी कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) ...
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






