Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन
Photo / Coverage: फरकधार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताए । पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । लिङ्देनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य
PoliticsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण र व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले फ्लडलाइट जडान, दर्शक सिट र फर्निसिङको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन ...

फरकधार
सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय
PoliticsJust now

सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

गोरखापत्र समाचारदाताकाठमाडौं, मंसिर १२ गते । नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका साथै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूम... ...

गोरखापत्र
कम्युनिष्ट एकता र पार्टी पुनर्निर्माणलाई प्राथमिकता राखेर प्रचण्डले अघि सारे दुई महिने अभियान
PoliticsJust now

कम्युनिष्ट एकता र पार्टी पुनर्निर्माणलाई प्राथमिकता राखेर प्रचण्डले अघि सारे दुई महिने अभियान

काठमाडौं, मंसिर १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्निर्माण, कम्युनिष्ट घटकहरूबीच एकता र राष्ट्रिय स्वाधीनताको रक्षालाई प्राथमिकतामा राख्दै दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ। उहाँले अभियानमार्फत पार्टी सदस्यता नवीकरण, आगामी स्थानीय तहको निर्वाचनको प्रारम्भिक तयारी तथा पार्टी महाधिवेशनको तयारीलाई समेत अघि बढाइने जानकारी दिनुभएको छ। नेकपाको उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ...

जनताटाइम्स
कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने
PoliticsJust now

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement