कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ भने उद्योगको औसत क्षमता उपयोगसमेत खस्किएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन, वार्षिक प्रतिवेदन २०८२/८३’ ले प्रदेशको पर्यटन तथा औद्योगिक गतिविधिमा आएको संकुचन देखाएको हो। प्रतिवेदनअनुसार, गत वर्ष कर्णाली प्रदेशमा...
कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादन

Read Complete Original Article
Published originally on नेपालखबर






