कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगबिहिन बनेको हो । युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगबिहिन तथा अलपत्र परेको छ । कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा अग्लो र गोलाकार भवन बनेको छ । ६ करोड बढ...
करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै

Read Complete Original Article
Published originally on फरकधार






