कम्पनीको कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्थाअन्तर्गत विवरण पेस गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरिएको छ। यसअघि २०८३ असोज मसान्तसम्म तोकिएको म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। सम्बन्धित निकायले २०८३ कात्तिक ९ गते गरेको निर्णयअनुसार कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबम…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै परिसरले विभिन्न सञ्चारमाध्यममा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोतका रूपमा सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएको समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको ज… ...

एनपीएल अंकतालिकामा कर्णाली याक्स शीर्ष स्थानमा, विराटनगर अझै जितविहीन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को समूह ‘ए’ अन्तर्गतको अंकतालिकामा कर्णाली याक्स शीर्ष स्थानमा रहेको छ। दुई खेल खेलेको कर्णालीले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १८७ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन मात्रै ब… ...

डा. गोविन्द केसीको २५ औँ सत्याग्रह इलाममा सुरु
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन् । इलाम बजार स्थित नारायणस्थानमा उनले २५ औँ सत्याग्रह सुरु गरेका हुन् । केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णय खारेज गर्न र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै सत्याग्रह सुरु गरेका छन् । इलाम नगर… ...

प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी
काठमाडौं, कात्तिक १२ । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको उपसमितिले मङ्सिर १ गतेदेखि सरोकारवालासँग बयान लिने तयारी गरेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित छानबिन उपसमितिले नेपाल प्रहरीले बुझाएका कागजात अध्ययन गरिरहेको छ। कात्तिक मसान्तसम्म कागजात अध्ययन सकेर मङ्सिर १ देखि बयान प्रक्रिया अघि बढाउने तयारी रहेको उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष ...


