करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नवौँ सिजनको आगामी भागमा अनन्या पाण्डे र अनन्या बिड्ला एकसाथ देखिने भएका छन् । कार्यक्रममा उनीहरूले करणका रमाइला प्रश्नको जवाफ दिनुका साथै एकअर्कासँग जोडिएका केही रहस्य पनि खोलेका छन् । शनिबार कार्यक्रम सञ्चालक करण जोहरले आगामी भागको प्रोमो सार्वजनिक गरेका थिए । प्रोमोमा दुवै अनन्या रमाइलो गर्दै…
कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन

Read Complete Original Article
Published originally on अनलाइन खबर






