कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ

२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

हिलोले लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित
टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ। गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए। आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग त्यस दिन लगाएका कपडाबाहेक केही पनि बाँकी रहेन। नदी किनारमा ...

गगनलाई प्रश्न : बदलिएको कांग्रेसमा कहाँ छन् मधेसी दलित ?
१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा पनि विशेषगरी मधेसी दलितको प्रतिनिधित्व निराशाजनक देखिएको छ। के मनोनीत हुने ६६ सदस्यमार्फत यो असन्तुलनलाई सम्बोधन गर्न गगन नेतृत्व तयार छ त ? ...

जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्। नेपाल न्युज बैंकसँग कुरा गर्दै हालै बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी सांसद राणाले बाढीपहिरोका कारण भएको जनधनको ठूलो क्षति पछि पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। राणाले हालै लन्डन भ्रमणका क्रममा ...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति भएको छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १३ जना, बागमती प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६२ ...


