चलचित्रको प्रचार कसरी गर्ने ? दर्शकको ध्यान कसरी तान्ने ? र आफ्नो चलचित्रलाई चर्चामा कसरी ल्याउने ? नेपाली चलचित्रकर्मीका लागि यी प्रश्न सधैँ चुनौतीपूर्ण छन् । तर प्रचारका नाममा जे पनि गर्न पाइन्छ ? चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखाइएको एउटा दृश्यले नेपाली चलचित्रको प्रचार शैलीमाथि नै प्रश्न उठाएको छ । शनिबार आयोजित चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा एकाएक प्रहरी प्रवेश गरे । कार्यक्रम सञ्चालकले पत्रकारलाई अन्तिम प्रश्न सोध्न आग्रह गरिरहेका बेला चार–पाँच जना प्रहरी हलभ...
ककाकिकीको ट्रेलर रिलिजमा नौटंकी : प्रचार भन्दै कलाकारलाई प्रहरी लगाएर पक्राउ !

Read Complete Original Article
Published originally on फरकधार






