नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्। उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका...
ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ

Read Complete Original Article
Published originally on नेपालखबर






