सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसका साथै सरकारले मलको गुणस्तर, उत्पादन तथा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यले मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने नि...
व्यावसायिक उत्पादन र बिक्री हुने जैविक र प्रांगारिक मल अब आवश्यक पदार्थको सूचीमा

Read Complete Original Article
Published originally on नेपालखबर






