Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ओलीमाथि औधी विश्वास गर्ने राजा राजेन्द्रलाई बालेनमाथि किन छैन भरोसा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीमाथि औधी विश्वास गर्ने राजा राजेन्द्रलाई बालेनमाथि किन छैन भरोसा ?
Photo / Coverage: फरकधार

यसपटकको फरक संवादमा हामीले लामो समयदेखि हास्य कलाकारका रूपमा सक्रिय राजा राजेन्द्र पोखरेलसँग कुराकानी गरेका छौँ । कुराकानीमा उनको कलाकारिता यात्रा, हास्यव्यङ्ग्य, व्यक्तिगत जीवनसँगै देशको समसामयिक राजनीति र पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गरेका छौँ । पछिल्लो समय हास्यकलासँगै राजनीतिक टिप्पणीमा पनि सक्रिय देखिएका पोखरेललाई हामीले सोध्यौँ- बालेन सरकारको आलोचना किन गर्नुहुन्छ ? जवाफमा उनले भने, ‘मैले बालेन सरकारको आलोचना गरेको होइन, आफ्नो हास्यव्यङ्ग्यमार्फत खबरदारी गरेको हुँ । राजनीतिकर्मीले गलत गर्दा व्यङ्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिरहाको सीमा समस्या समाधान हुन्छ : मन्त्री रावल
PoliticsJust now

सिरहाको सीमा समस्या समाधान हुन्छ : मन्त्री रावल

जीवछ यादवसिरहा, मङ्सिर ११ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सिरहाको उदयपुर र धनुषा जिल्लासँग रहेको सीमा समस्या एक हप्तामा समाधान... ...

गोरखापत्र
‘सरकारी विज्ञापन वितरणमा स्पष्ट मापदण्ड चाहिन्छ’
PoliticsJust now

‘सरकारी विज्ञापन वितरणमा स्पष्ट मापदण्ड चाहिन्छ’

कुमार प्रसाद गौतम काभ्रेपलाञ्चोक, मंसिर ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सरकारी विज्ञापन तथा सूचना प्रकाशन वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र समतामूलक बनाउनुपर्... ...

गोरखापत्र
सिआइबी हिरासतमा ‘भिआइपी’ : टिभी हेर्न खासै रुचाउँदैनन्, सुविधाका लागि गर्छन् अलिअलि गनगन !
PoliticsJust now

सिआइबी हिरासतमा ‘भिआइपी’ : टिभी हेर्न खासै रुचाउँदैनन्, सुविधाका लागि गर्छन् अलिअलि गनगन !

कुनै समय राज्यसत्ताको उच्च तहमा रहेर नीति निर्माण र प्रशासनिक संयन्त्र सञ्चालन गरेका पूर्वमन्त्री, पूर्वमुख्यसचिव तथा पूर्वसचिवहरू अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा छन् । उनीहरूसँगै व्यावसायिक क्षेत्रमा प्रभावशाली मानिएका व्यक्तिहरू पनि प्रहरी अनुसन्धानको सामना गरिरहेका छन् । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा गैरकानुनी रूपमा रकम असुली गरेको आरोपमा सिआइबीले पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर ...

फरकधार
सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ
PoliticsJust now

सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । गत मङ्सिर ८ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा महामन्त्री पौडेलले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement