Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आजको प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

पूर्व मुख्यसचिव एकनारायण अर्यललाई चार दिनको हिरासत म्याद थप, बिहिबार पक्राउ परेका थिए, मलेसिया जाने श्रमिकलाई ठगेको लागेको छ आरोप गृहमन्त्री सुधन गुरुङ वैवाहिक बन्धनमा बाँधिँदै, यही मंसिर १७ गते विवाह हुने, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापतिलाई निमन्त्रणा सरकारले रोकिदियो भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना, सुकुम्बासी आन्दोलित, सडकमै चाउचाउ र चिउरा खाएर भोक मेटे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता, भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल राष्ट्रपति रामचन्द्र पौडेलसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता, मुलुकको समसामयिक विषयमा छलफल दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन पनि सबै सेवा प्रवाह गर्ने, शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि र काम गर्ने दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म सेवा दिइने शेरबहादुर देउवा पक्षको महाधिवेशनका लागि पाँच समिति संयोजक तोकिए, समितिका संयोजक शशांक कोइरालाले गरेका हुन् विभिन्न समितिका संयोजक मनोनयन, महाधिवेशन मंसिर २१, २२ र २३ गते हुने सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालयको अल्टिमेटम, यसअघि पनि ३५ दिनको समय दिएको थियो शेरबहादुर देउवा पक्षलाई रुख र चारतारे झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी, एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने तर्क आज मंसिर ११ गते ८ दशमलव ५७ अंकले घट्यो नेप्से, ४ अर्ब ८२ करोडको भयो कारोबार आज मंसिर ११ गते तीन हजार तीन सयले बढ्यो सुनको मूल्य, दुई लाख ४६ हजार एक सयमा भयो कारोबार The post आजको प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पार्टीको चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने कांग्रेसकाे निर्णय
Latest NewsJust now

पार्टीको चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । साथै बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग ...

केन्द्रबिन्दु
इनमको जीवनरक्षाका लागि आयोगमा निवेदन, भने- आँखामा पट्टी बाँधेर न्यायाधीश र नेताविरुद्ध बयान गराइयो
Latest NewsJust now

इनमको जीवनरक्षाका लागि आयोगमा निवेदन, भने- आँखामा पट्टी बाँधेर न्यायाधीश र नेताविरुद्ध बयान गराइयो

विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाका लागि राष्ट्रिय मानव मानव अधिकार आयोगमा निवेदन परेको छ।  शुक्रबार सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्। आयोगमा दिएको निवेदनमा जीवनरक्षाको माग गरिएको छ।  ‘गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रुपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिह... ...

नेपालखबर
गण्डकी सरकारले औँल्यायो बजेट कार्यान्वयनमा समस्यै समस्या
Latest NewsJust now

गण्डकी सरकारले औँल्यायो बजेट कार्यान्वयनमा समस्यै समस्या

पोखरा । गण्डकी प्रदेश सरकारले विगतका वर्षमा बजेट खर्च अपेक्षाकृत हुन नसक्नुमा बजेट विनियोजन प्रक्रियालाई प्रमुख कारण मानेको छ । प्रदेश आर्थिक मामिला मन्त्रालय (अर्थ मन्त्रालय)ले तयार गरेको बजेट तथा... ...

रातोपाटी
मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबल विजेतालाई १० लाख २५ हजार पुरस्कार
Latest NewsJust now

मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबल विजेतालाई १० लाख २५ हजार पुरस्कार

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले खेलकुद क्षेत्रको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले आगामी पुसदेखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। महोत्सवको पहिलो प्रतियोगिताका रूपमा पुस ११ गतेदेखि बागमती प्रदेश अन्तरनगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेछ। मेयर कप फुटबल प्रतियोगिताको विजेताले १० लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement