Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ओमोडा जेइकूद्वारा एनपीएल सिजन ३ को सफल प्रायोजन, उत्कृष्ट खेलाडी रिजन ढकाललाई जेइकू जे५ प्रो पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओमोडा जेइकूद्वारा एनपीएल सिजन ३ को सफल प्रायोजन, उत्कृष्ट खेलाडी रिजन ढकाललाई जेइकू जे५ प्रो पुरस्कार
Photo / Coverage: आइसिटी फ्रेम

९ मंसिर, काठमाडौं। ओमोडा जेइकूले नेपाल प्रिमियर लिग सिजन ३ लाई ‘पावर्ड बाई’ प्रायोजन गर्‍यो, रिजन ढकाल बने नेपाली ‘म्यान अफ द टुर्नामेन्ट’, जिते जेइकू जे५ प्रो नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोर-ह्वीलर पार्टनर’ ओमोडा जेइकूले आफ्नो सहकार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कीर्तिपुरमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली […] The post ओमोडा जेइकूद्वारा एनपीएल सिजन ३ को सफल प्रायोजन, उत्कृष्ट खेलाडी रिजन ढकाललाई जेइकू जे५ प्रो पुरस्कार appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा
TechnologyJust now

एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँगको सम्बन्धका कारण चर्चामा आएकी चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनका ठूला एआई डेटा सेन्टरका लागि आवश्यक शक्तिशाली कम्प्युटिङ उपकरण धितो राखेर वित्तीय स्रोत जुटाएको पाइएको छ। रोयटर्सले समीक्षा गरेका यसअघि सार्वजनिक नभएका अभिलेखमा यस्तो विवरण भेटिएको हो। चीनको केन्द्रीय बैंकका कागजातमा २७ करोड डलर मूल्यका ७६४ वटासम्म एआई सर्भर र मोड्युल तथा ती उपकरणलाई ...

टेक्नोलोजी खबर
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
TechnologyJust now

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन्। दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन। उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर ...

टेक्नोलोजी खबर
असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि
TechnologyJust now

असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि

चालु आर्थिक वर्षको तेस्रो महिना असोज २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम घटेको छ भने संख्या बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको असोज मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम ८१ करोड ३ लाख रुपैयाँले घटेको छ भने सङ्ख्या ६७ हजारभन्दा माथिले बढेको पाइएको हो। विवरण अनुसार असोज महिनाभरीमा ई–कमर्समार्फत १ अर्ब ६७ करोड २० ...

टेक्नोलोजी खबर
यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव
TechnologyJust now

यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव

रोयटर्सका अनुसार यूरोपेली आयोगले सन् २०३० सम्म क्वान्टम प्रविधिमा विश्वको अग्रणी बन्ने लक्ष्यसहित बुधबार ५० अर्ब युरो (करिब ५४ अर्ब ७३ करोड अमेरिकी डलर) बराबरको इक्विटी लगानी कोष प्रस्ताव गरेको छ। यससँगै यूरोपेली कम्पनीहरूलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकता दिने अन्य उपाय पनि प्रस्ताव गरिएको छ। प्रस्तावित ‘क्वान्टम ऐन’ ले कृत्रिम बुद्धिमता, चिप र क्लाउड कम्प्युटिङको विकासमा अमेरिका र चीनभन्दा पछाडि रहेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement