चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनलाई नियन्त्रण गर्ने नियमहरूलाई समर्थन गरेका छन्। चीनको सेन्जेनमा बुधबारदेखि जारी एपेक शिखर सम्मेलनका अवसरमा चीनका राष्ट्रपति सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका...
एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

Read Complete Original Article
Published originally on नेपालखबर






