पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् । राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जिम्मेवारीमा फर्किएपछि यसअघि असोज १३ गते एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रम पार्टीको औपचारिक जिम्मेवारी लिएपछिको उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । गत असोज ८ गते एमालेको सचिवालय र केन्द्रीय कमिटीबाट वरिष्ठ नेतामा प्रस्तावि...
एमालेकी वरिष्ठ नेता भण्डारी पार्टीको राष्ट्रिय भेलामा सहभागी

Read Complete Original Article
Published originally on फरकधार






