पुनः सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारी पार्टीका सङ्गठनात्मक गतिविधिमा सक्रिय देखिएकी हुन्।
विद्यादेवी पनि पुगिन् एमालेको राष्ट्रिय भेलामा

Read Complete Original Article
Published originally on हाम्राकुरा

पुनः सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारी पार्टीका सङ्गठनात्मक गतिविधिमा सक्रिय देखिएकी हुन्।
Published originally on हाम्राकुरा

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले निर्मम दमन गरिरहेको बताएका छन्। उनले एमालेमाथिको यो दमनको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार मध्याह्न काठमाण्डुको बबरमहलमा उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए […] ...

प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ...

पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् । राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जिम्मेवारीमा फर्किएपछि यसअघि असोज १३ गते एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रम पार्टीको औपचारिक जिम्मेवारी लिएपछिको उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । गत असोज ८ गते एमालेको ...

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौँमा शुरू भएको छ। ...