Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

10/27/2026, 4:24:06 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर
OthersJust now

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सांसद काफ्‌लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । काफ्लेले मंगलबार ...

पर्दाफास
नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?
OthersJust now

नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?

कुनै मन्त्रीले विदेशी भूमिमा आफ्नो देशको राजनीतिक परिवर्तन र विदेश नीतिबारे बोल्नु अस्वाभाविक होइन। अन्तर्राष्ट्रिय मञ्चमा देशको नयाँ दृष्टिकोण प्रस्तुत गर्नु कूटनीतिक कामकै हिस्सा हो। तर त्यस्तो अभिव्यक्तिको शब्दचयन र सन्दर्भ महत्त्वपूर्ण हुन्छ। ...

अनलाइन खबर
हुम्लामा छाउपडी प्रथा कायमै
OthersJust now

हुम्लामा छाउपडी प्रथा कायमै

हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका बस्तीमा कायमै रहेको छ । जिल्लाका केही स्थानीय तहका थोरै गाउँहरुमा यसको अन्त्य भएपनि अधिकांश गाउँहरु छाउपडी प्रथा कायमै रहेको छ । यहाँका विभिन्न सरोकारवाला निकायहरुले यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि हट्न सकेको छैन । जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिका लगायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको ...

पर्दाफास
मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ
OthersJust now

मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ

हिमालपारिको जिल्ला मुस्ताङमा नेवारी संस्कृति झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ भने ललितपुरमा मुस्ताङको स्याउको प्रतीक निर्माण गरिने भएको छ । फरक भूगोल, फरक सांस्कृतिक पहिचान र मौलिक विशेषता बोकेका यी दुई जिल्लाले एकअर्काको पहिचानलाई सम्मान गर्दै सांस्कृतिक आदानप्रदानको पहल थालेका छन् । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई सांस्कृतिक सम्पदामार्फत थप सुदृढ बनाउने उद्देश्यले यस्तो पहल गरिएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play