Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएल खेल्न नेपाल आइपुगे रसेल

एनपीएल खेल्न नेपाल आइपुगे रसेल

10/25/2026, 1:59:44 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल खेल्न नेपाल आइपुगे रसेल

‘क्यारेबियन पावरहाउस’का रुपमा चर्चित आन्द्रे रसेल नेपाल आइपुगेका छन्।  उनी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्ससँग अनुबन्धित छन्।  दुईचोटिको टी२० विश्वविजेता रसेलको आगमनले विराटनगरलाई यसपालि बलियो टोली मानिएको छ।  उनी ठूला बाउन्ड्री खेल्न माहिर मानिन्छन्।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
ताजा खबरJust now

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...

काठमाण्डुपाटी
एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक
ताजा खबरJust now

एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक

भारतका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू एआईलाई तालिम दिन आफ्नो दैनिक कामको भिडियो खिचिरहेका छन् । उनीहरूले खिचेका भिडियो प्रविधि कम्पनी र अनुसन्धान संस्थाहरूलाई बिक्री गरिन्छ । ती संस्थाहरूले विशेषगरी... ...

रातोपाटी
युट्युबमा आयो नेपाली वेब सिरिज ‘तथास्तु’
ताजा खबरJust now

युट्युबमा आयो नेपाली वेब सिरिज ‘तथास्तु’

नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के।बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो।  गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्... ...

नेपालखबर
एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने
ताजा खबरJust now

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play