एनपीएलले राष्ट्रिय एकता र भाइचारा बलियो बनाउँछ : उपेन्द्र यादव

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल प्रिमियर लिग (एनपीएल) ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश जारी गर्दै यादवले प्रतियोगिताको सफलताको कामना गरेका हुन्। उनले एनपीएलले देशका विभिन्न […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै समेटियो, लुम्बिनीको कसिलो बलिङले विदेशी ब्याटर पनि निरीह
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो । लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो संस्करणको सुरुवात भने निराशाजनक ब्याटिङबाट गरेको छ […] ...

सुदूरपश्चिमको ब्याटिङ संकट, ५३ रनमै पाँच विकेट गुमायो
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ८.२ ओभरमा ५३ रन बनाउँदा पाँच विकेट गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमका ब्याटरलाई लगातार दबाबमा राखेको छ । सुदूरपश्चिमले ५३ रन बनाउँदासम्म आफ्ना पाँच ब्याटर गुमाइसकेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी […] ...

एनपीएलको पहिलो खेलमै सुदूरपश्चिमको खराब ब्याटिङ, ३४ रनमै ४ विकेट गुमायो
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले कमजोर सुरुवात गरेको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ५.४ ओभरमा ३४ रन बनाउँदा चार विकेट गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुरुवातदेखि नै सुदूरपश्चिमका ब्याटरलाई दबाबमा राखेको छ । सुदूरपश्चिमका लागि पछिल्लो विकेटका रूपमा सैफ जैब आउट भएका छन् । उनी १४ […] ...


