एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै समेटियो, लुम्बिनीको कसिलो बलिङले विदेशी ब्याटर पनि निरीह

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो । लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो संस्करणको सुरुवात भने निराशाजनक ब्याटिङबाट गरेको छ […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा ...

किशोर महतो र शेर मल्लसामु सुदूरपश्चिमका अनुभवी विदेशी खेलाडीको पनि जोर चलेन
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ लुम्बिनी लायन्सको कसिलो बलिङसामु निरीह बनेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको हो । साविक उपविजेता सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे । […] ...

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य
सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य ...


