एनपीएलमा पहिलोपटक डीआरएस, निर्णयमा प्रविधिको साथ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा उक्त प्रविधि समावेश गरिने जानकारी दिएको हो । डीआरएसको प्रयोगले एनपीएलका खेलमा अम्पायरका निर्णयलाई प्रविधिको सहायताले पुनः परीक्षण गर्न सकिनेछ । यसबाट खेलका विवादास्पद निर्णयको समीक्षा गर्न र खेलको निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए । उनका अ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

भाकल पूरा गर्न बुढासुब्बा मन्दिरमा भक्तजनको घुइँचो
सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा महानवमीका अवसरमा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ । मनोकामना पूरा हुने विश्वासका साथ भाकल गर्न र पूरा भएको भाकलअनुसार पूजा चढाउन बिहानैदेखि मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । मन्दिरमा महानवमीका दिन विशेष पूजाआराधना गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ । भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्दै ...

फ्रान्समा आन्दोलन: लुटपाट र आगजनीपछि लगाइयो कर्फ्यू
फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ ...

महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व
नवराज पथिक बडादशैँ केवल धार्मिक आस्थाको पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत, पारिवारिक आत्मीयता र सामाजिक एकताको जीवन्त प्रतीक पनि हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रका नौ दिनमध्ये महानवमी नवौँ दिन हो। यस दिन देवी दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। शक्तिको उपासना, धार्मिक अनुष्ठान, परम्परागत विधिविधान र विविध सांस्कृतिक गतिविधिका कारण महानवमीको नेपाली समाजमा विशिष्ट ...


