Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज शीर्षस्थानका लागि काठमान्डु र सुदूरपश्चिम भिड्दै, चितवनलाई जित्नैपर्ने दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज शीर्षस्थानका लागि काठमान्डु र सुदूरपश्चिम भिड्दै, चितवनलाई जित्नैपर्ने दबाब
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा बेलुकी साढे ४ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। आजका दुवै खेल प्लेअफ समीकरणका दृष्टिले महत्त्वपूर्ण छन्। पहिलो खेलमा शीर्षस्थानमा …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनएमबि बैंकले मंसिर २५ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
Economy & BusinessJust now

एनएमबि बैंकले मंसिर २५ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ। साथै, एनएमबिको अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। त्यस्तै, सभामा लेखापरी… ...

आर्थिक न्यूज
सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा
Economy & BusinessJust now

सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक २२ गते बसेको १३९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा कर प्रयोजनका लागि आव… ...

आर्थिक न्यूज
डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री
Economy & BusinessJust now

डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन ...

अर्थडबली
नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस र नगद कति ?
Economy & BusinessJust now

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक २७ गते बिहान बसेको ५५२औँ बैठकले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभां… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play