काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक २२ गते बसेको १३९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा कर प्रयोजनका लागि आव…
सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






