नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका छ। आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्...
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

Read Complete Original Article
Published originally on नेपालखबर






