नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु संरचना र ग्रासरुट क्रिकेट।
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग

Read Complete Original Article
Published originally on अनलाइन खबर






