Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै
Photo / Coverage: फरकधार

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली फिनिसरका रूपमा परिचित छन् । कर्णाली याक्सले एनपीएल सिजन–३ का लागि मिलरलाई टोलीमा आबद्ध गरेको हो । उनको आगमनले कर्णालीको ब्याट...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सत्ता गुम्ने डरमा ट्रम्प, विपक्षीको घेराबन्दी छल्न नयाँ रणनीति
PoliticsJust now

सत्ता गुम्ने डरमा ट्रम्प, विपक्षीको घेराबन्दी छल्न नयाँ रणनीति

कल्पना गर्नुहोस् ! अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा छन् । तर, संसद्को नियन्त्रण उनका राजनीतिक विरोधीहरूको हातमा पुग्छ । नयाँ कानुन बनाउन अवरोध हुन्छ । सरकारी निर्णयमाथि छानबिन सुरु हुन सक्छ । उनका विश्वासपात्रहरूको नियुक्तिसमेत रोकिन सक्छ । तर, सबैभन्दा चकित पार्ने कुरा के छ भने— ट्रम्पले यस्तो अवस्था आए पनि आफ्ना प्रमुख निर्णय अघि बढाउने रणनीति महिनौँअघिदेखि तयार गरिरहेका छन् । आखिर ...

फरकधार
बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन
PoliticsJust now

बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको फेसबुक स्ट्याटसको जवाफ फेसबुकबाटै दिएका छन् । थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका हुन् । सोमबार साँझ ठीक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले भनेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ यसअघि आइतबार प्रधानमन्त्री शाहले पनि फेसबुकमा चेतावनीपूर्ण सन्देश लेखेका थिए । उनले भनेका थिए, ‘सही समय ...

फरकधार
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
PoliticsJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा तीन चौका र दुई छक्काको ...

फरकधार
चितवनका बोपाराको १० हजार टी-२० रन पूरा
PoliticsJust now

चितवनका बोपाराको १० हजार टी-२० रन पूरा

इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका बोपाराले आफूलाई रन बनाउन निकै मन पर्ने नेपालमै यो विशेष उपलब्धि हात पारेका हुन् । इंग्ल्यान्डका उत्कृष्ट ह्वाइट बल अलराउन्डरमध्ये एक मानिने बोपाराको यो उपलब्धिले जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको अर्को ठूलो कीर्तिमान ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play