Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Photo / Coverage: फरकधार

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् ।  एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै  इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल
PoliticsJust now

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ । ‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन […] ...

काठमाण्डुपाटी
सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक
PoliticsJust now

सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाएसँगै कांग्रेसले बैठक डाकेको हो ।  त्यस्तै बैठकमा अन्य समसामयिक घटनाक्रमबारे पनि पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।   ...

फरकधार
सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
PoliticsJust now

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्। ...

हाम्राकुरा
आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक
PoliticsJust now

आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेसँगै नेपाली... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play