नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जति अघि बढ्दै छ, प्रतियोगिता त्यति नै रोमाञ्चक बन्दै गएको छ । मैदानमा आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा चलिरहँदा व्यक्तिगत प्रदर्शनमा पनि खेलाडीहरूबीच कडा होड देखिएको छ । विदेशी स्टार खेलाडीको उपस्थितिका बाबजुद नेपाली खेलाडीहरूले पनि आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । विशेषगरी यसपटक नेपाली खेलाडीहरूको प्रदर्शनले समर्थकको ध्यान तानेको छ । ब्याटिङमा रनको वर्षा गरिरहेका खेलाडी हुन् वा बलिङमा विपक्षी ब्याटरलाई दबाबमा राखिरहेका खेलाडी, दुवै विभागमा नेपाली खेलाडी च...
एनपिएलमा यो पटक कार जित्ने दौडमा को-को छन्?

Read Complete Original Article
Published originally on फरकधार





