Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलमा आज दुई महाभिडन्त, कसले मार्ला बाजी ?

एनपिएलमा आज दुई महाभिडन्त, कसले मार्ला बाजी ?

10/27/2026, 7:37:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज दुई महाभिडन्त, कसले मार्ला बाजी ?

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को रोमाञ्चकता उद्घाटन खेलसँगै थप बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको दोस्रो दिन अर्थात् कार्तिक १० गते दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ ।  कार्तिक १० गतेको पहिलो खेल दिउँसो १२ः ३० बजे सुरु हुनेछ । विराटनगर किंग्स र चितवन राइनोज दुवैका लागि प्रतियोगिताको सुरुवातमै महत्त्वपू...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता
राजनीतिJust now

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने ...

फरकधार
मन्त्री पोखरेल भन्छन्- एनपिएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु
राजनीतिJust now

मन्त्री पोखरेल भन्छन्- एनपिएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । एनपिएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपिएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको ...

फरकधार
एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर
राजनीतिJust now

एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर

इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड ...

फरकधार
भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध
राजनीतिJust now

भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

काठमाडौं, कात्तिक १० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२, १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले नेपालमा मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा रहेको ‘अनब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले आगामी दिनमा मौसममा प्रभाव पार्न सक्ने जनाएको छ । नेपाल ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play